नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि

सारांश

  • काठमाडौं ।
  • साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग स्तब्ध बनेको छ।
  • बुधबार एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाल बंगलादेशसँग ४१ गोलले पराजित बनेको हो।

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग स्तब्ध बनेको छ। बुधबार एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाल बंगलादेशसँग ४१ गोलले पराजित बनेको हो।

दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको हो। फाइनल खेलको पहिलो हाफमै मिराजुलको गोलबाट बंगलादेशले अग्रता लिएको थियो।

खेलको ५५औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै अग्रता पनि डबल बनाएका थिए। ७१औं मिनेटमा बंगलादेशका लागि रवि हुसेनले गोल थपे भने इन्जुरी टाइममा बंगलादेशले थप एक गोल गरेको थियो। नेपालका लागि समिर तामाङले ८१औं मिनेटमा सान्त्वना गोल गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा

आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै

श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस

प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव

नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण

माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो

जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए

जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला