केपी ओली किन आकस्मिक केरुङ नाका पुगे ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ४ पुस ।
  • भावी प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज एक्कासी उत्तरी सीमा नाका रसुवागढी भ्रमणमा पुगेका छन् ।
  •   ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् ।

काठमाडौं, ४ पुस । भावी प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज एक्कासी उत्तरी सीमा नाका रसुवागढी भ्रमणमा पुगेका छन् ।

ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् । प्रधानमन्त्री बन्नुअघि उत्तरी नाका केरुङ नाका निरीक्षण गर्न ओली अचानक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल र संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ पनि छन् ।

यता नेकपा माओवादी केन्द्रसँग एकताको प्रयास भैरहेको बेला ओलीले आफ्ना नजिकका नेताहरुलाई लिएर रसुवागढी भ्रमणमा जानुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका भट्टराई दोब्बर मतले अगाडि
नेकपाका भट्टराई दोब्बर मतले अगाडि
निरा पाण्डे आचार्यको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
निरा पाण्डे आचार्यको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
हेटौंडामा एमाले र गठबन्धनको भिडन्तमा राप्रपाको टक्कर
हेटौंडामा एमाले र गठबन्धनको भिडन्तमा राप्रपाको टक्कर
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
सोमबारको राशिफल
सोमबारको राशिफल

तपाईंले छुटाउनुभयो कि?