केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
सारांश
- काठमाडौं, ६ जेठ ।
- तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालसँग रुष्ट बनेका छन् ।
- सँसदीय बरीयतामा आफुलाई माधव नेपालभन्दा तल पारिएकोमा उनी रुष्ट बन्दै उनले आफ्नो वरियतासमेत अस्वीकार गरेका हुन् ।
काठमाडौं, ६ जेठ । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालसँग रुष्ट बनेका छन् ।
सँसदीय बरीयतामा आफुलाई माधव नेपालभन्दा तल पारिएकोमा उनी रुष्ट बन्दै उनले आफ्नो वरियतासमेत अस्वीकार गरेका हुन् ।
चीन भ्रमणबाट स्वदेश फर्के लगत्तै उनले केपी ओली र माधव नेपालले अाफु विरुद्ध षडयन्त्र गरेकाेले वरियता कुनै हालतमा नमान्ने बबताएका छन । पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने हिसाब किताबका आधारमा पार्टी एकताको मिति तय गरिएको दावीसमेत गरेका छन् ।
पार्टी एकता हुने अघिल्लो दिन ओलीसँग एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएको उनले बताए । आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको बेला व्यापारिक प्रयोजनले गएको भनी चरित्रहत्या गर्न खोजिएको समेत उनले बताए ।
खनालले ओली र माधव नेपालको मिलेमतोमा पार्टीभित्र दमनचक्र चलाउन खोजिएको आरोप पनि लगाए । अत्यन्त आक्रोशित मुद्रामा प्रस्तुत भएका खनालले आफूखुसी तोकिएको वरियता स्वीकार नगर्ने प्रष्ट पारेका छन् ।
Kasi Subedi
Garisake
Krishna Shrestha
Bidroha garne
Gita Prasad Timsina
झलनाथजी अब तिमी नचाइदो बकबक नगर तिम्रो हैसियद सबैलाई थिहै छ तिमी परधानमन्त्री हुदा के पो लछारपाटो लायौ बरू अब केपी र परचन्डजीहरूसंग सल्लाह लिएर देश बिखाशतिर लाग।ग
Ram Tilija
Bishes sallarkar hunuhos ta rest garnu hola mero bujhai ma ??
Uttam Dhital
केपि जि ले त तपाई काे बरियता पहिले नै सकिसके तपाई राष्ट्रपति बन्ने व्यक्ति हुनुहुन्छ । अब बिस्वास नगरनुहाेला अब धाेका भन्दा अरु केही हुदैन राजनिती अब ब्यापार भैसकेको छ ।
धिरज किराँति
झोलानाथे मुला साग तिम्रो हैसियाद यो पनि धेरै भयो तिमि कुन हैसियतका हौ र हैसियतको कुरा गर्छौ देशको बिकास गर तिम्रो हैसियत आफै बड्छ
Chamling Lonliyaxa
Kina hamro deshma tala ra mathiko kura hunxa hamro netalai desh bikad chahina khali kursi chahina aafnai gharko kursima basnu.jantako kursima.basisakpaxi deshko lagi aagadi badne ho jantako sewa garne ho khanal g
Buddhipd Rai
हा हा हा तलवार प्रसाद शर्माजी पेट मिचि मिचि हाँसी रहेका होलान्!!!
केपि ओलीजी र माधव कु.नेपालले एमाले दल नै विघटन गरी सकेको अवस्था तत्कालीन एमाले दलमा रहेको आफ्नो दोस्रो वरियता क्रम कुन धरतीको भूंइबाट टिपौला त जेन एन खनाल G? एमाले दललाई पुनर्स्थापना गर्न सकौला त? श्री तलवार प्रसाद शर्माजीबाट हुकूम आदेश जारी हुन सक्दछ कि:-
“सक्छौ-एमाले दल पुनर्स्थापना गरी आफ्नो दोस्रो वरियता क्रम भूंइबाट दिपौला अन्यथा ङिच्च-2 गर्दै आफ्नो दाँत देखाउने कर्म नगरेस्स्ससस”!!!
Sandip Bogati
धेरै थरथरी नकाम्नुहोस नेता जी सानोघरमा
अटाउनुहोस् तपाँईकोपरीवारको धेरै छ तपाँई
अवीभावक हो।
Bikram Tmg
good talk
Bikram Tmg
nepal vada khanal agadi hunu parxa kin khanla senior person ho
Om Sagar Shrestha
Jhole bahun afu le pad paye thik natra bethik..party batai nikaldiyeni hune
Dipen Chaudhary
Abbb ko 5year yasti yaati lafada kura ma bit xhhh eni haru ko sarkar sanchal Abb ko 5 year ma kahie makho mardin
Padam Chhetri Padam
daduma pani tatayara dubera mor damna
Deepak Parajuli
तलमाथि मिलाउनेको कुरा हो, तर कसैको त्याग र योगदानको मुल्याकन हुनै पर्दछ । समयानुकुल सबैको योगदानले यो अबस्थामा आईपुगेको छ ।यो ब्यक्ती बिशेष भन्दापनि system बसाएर आग्रह पुर्वाग्रह भन्दा माथि उठि काम गर्ने बेला हो ।
Jiban Nepal
अर्को पार्टी खोल पैलो नम्बरमा नै हुन्छौं
Ghimire Lekh Nath
कामरेड तेसो भय दिल्ली जानु तपाईं जस्तै चित्त दुखेको टोली लाई मलजल को बेवस्था छ है !!
Rai Man
Yo bahun ko rodan bafre
JN Marasini
झलनाथ को बुझाई गलत ?
P. R. Nepal
चीन जानू न फेरि पनि ब्यापार को लागि अनि माथी पुग्छौ??
Bigyan Bastakoti
Tero hisab xina babu kam garna ko palo aayo
Janak Shahai
asko nepal ma kam xen
Sãñtøsh Shrêsthã
Tmle grna nae K sakxou ra tmlai thulo pad dinu paryo feri?
Deependra Adhikari
लड्नु कमरेड तर भागेर हैन । संगै बसेर ।
Gokul Dahal
Hajurko gunaso media bata suniyo. Gharko bhitta sanga lappa khelda hola jasto lagyo.
Rajan Khadka
Ho hi ab arm leara bsaha neta ji
Ram Chandra Pyakuryal
sab talae ra rawol lae chaene ta sanga rajniti gareka sathi haru ko halat talae thaha cha
A TO Z Nepal
bolda ani k fir fir hallirani
Pharsu Gnawali
राजिनामा दिदा धेरै राम्रो हुन्छ।
Keshav Neupane
झल्लु
Shiva Pokharel
नलायक खबर
Kishor Karmachrya
juta nuw hola khangres ko….
Ujwal Ghimire
लड्नु कमरेड तर भागेर हैन । संगै बसेर ।
Binod Bhandari
हाे यसतैलेदेसबिगारेकाेछ।
Mani Subedi
यी बुढा किन बौलाउन थालेका हुन नि?
संघर्ष शेर्पा गोले
केपी ओलिको टाउको माथी चढेर बस्न कसले रोक्छर
Padam Dhami
pele ra hoin mile ra aagadi bade ko ramro ho sabai ko bhalo hunexa.
Bhes Raj
Pm vayera makho namarne aba ke ko pad chahiyo rajinam diyera basehunxa
Biswonath Hengoju
Jut sangai palaunxa fut ko biu.
Chandra Singh
होइट नेपालका असपतालमा उपचार छैन तपाईंको ।
Dinesh Sharma
आफ्नै पार्टीका माधव नेपाललाई षडयन्त्रात्मक ढंग वाट हटाई प्रधानमंत्री भएका यी बाजेले के गरे र अहीले मर्यादा चाहीयो ।आफूले गरेको बिर्सने अल्जाईमर रोग लागेका नेपालका नेताहरूकै कोटीमा यी पनि छन।
Rabi Sapkota
अब यस्तै गरेर किचलो गरि राखे भै गयो नि पद लोभि हरू
Dhakal Ganesh
yasto kina Garya holan ii thulaa Manuwale achamma.
Pokharel Rajendraprasad
स्वीकार्य नभए बिदा भएर घरमा गएर बसे भैहाल्योनी!
Nabaraj Raut
K.kanal jyu tapai vanada agadi p.m. ra madan bhandari paxi 15 barsa party ko general secretary chalayako bekti Madhav Nepal hunale tapaiko vanda agadi name rahanu galat hoin hola. Jhalanath jyu yo jhagada garne samaya hoin milne bela ho. Tapaile bidroha garnu vayo vane cp mainali bannela ni kamred.