करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु

सारांश

  • कास्की ८ जेठ ।
  • प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एक प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ ।
  • वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई प्रदेश ४ प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थू चौधरीको मृत्यु करेन्ट लागेर मृत्यु भएको हो ।

कास्की ८ जेठ ।

प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एक प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई प्रदेश ४ प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थू चौधरीको मृत्यु करेन्ट लागेर मृत्यु भएको हो ।

जेष्ठ ६ गते विद्युतको काम गर्ने सिलसिलामा असमायिक निधन भएको हो । २०४१ साल चैत्र १० गते सप्तरी जिल्लाको गंगाजलि ५ मा जन्मिनुभएका महन्थु चौधरी २०६४ साल भाद्र १५ गते प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीबाट नेपाल प्रहरीको प्रहरी कार्यालय सहयोगी पदमा भर्ना भई तत्कालिन क्षेत्रिय प्रहरी कार्यालय, हालको ४ प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत रहेका थिए ।

उनको पार्थीव शरीरलाई जेष्ठ ७ गते सोमबार पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखराको प्राङगणमा एक श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक बिरेन्द्र कुमार बस्याल र पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक लोकमणी आचार्य लगायत कास्की स्थित विभिन्न प्रहरी कर्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुद्धारा मृत आत्माको शान्तीका लागि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
घोराही उपमहानगरमा एमालेको अग्रता
घोराही उपमहानगरमा एमालेको अग्रता
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
बाढीप्रभावित मुसहरलाई भिक्षुले गरे सहयोग
बाढीप्रभावित मुसहरलाई भिक्षुले गरे सहयोग
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद

तपाईंले छुटाउनुभयो कि?