केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो
सारांश
- काठमाडौं।
- काठमाडौं खानेपानी संस्थान केयूकेएलले ५ लाख लिटरको पानीट्यांकी खन्दा भक्तपुरको लोकन्थलीमा पहिरो गएको छ।
- मंगलबार विहान भक्तपुरको लोकन्थलीमा सुख्खा पहिलो गएपछि आठ घर जोखिममा परेको लोकन्थली गोकर्णमार्ग टोल सुधार समितिका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं। काठमाडौं खानेपानी संस्थान केयूकेएलले ५ लाख लिटरको पानीट्यांकी खन्दा भक्तपुरको लोकन्थलीमा पहिरो गएको छ।मंगलबार विहान भक्तपुरको लोकन्थलीमा सुख्खा पहिलो गएपछि आठ घर जोखिममा परेको लोकन्थली गोकर्णमार्ग टोल सुधार समितिका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए। उनले यो विषयमा दलका प्रतिनिधिसँग छलफल भइरहेको पनि जनाए।

‘हामीले घरभन्दा तल यत्रो ठूलो ट्ंयाकी नबनाउनु भएर केयूकेएललाई धेरै अनुरोध गर्दासमेत उहाँहरु मान्नु भएन,’ पौडेलले भने, ‘अब यसको दीर्घकालीन समाधानका लागि स्थानीय जनप्रतिनिधि र दलका नेताहरुसँग बसेर छलफल गर्छौं।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया