कैलालीमा जीपमा आगजनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
कैलालीमा जीपमा आगजनी

सारांश

  • धनगढी,१४ मंसिर  कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।
  • वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।
  • आगजनीबाट जीपको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताए ।

धनगढी,१४ मंसिर  कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।

आगजनीबाट जीपको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताए ।

आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन । घिमिरेले भने “आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको छ ” ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?