कोटेश्वरमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, चालक फरार

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
६४ पटक हेरिएको
Shares
कोटेश्वरमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, चालक फरार

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको कोटेश्वर सडकखण्डमा एक पैदलयात्रुको दुर्घटनामा परी मृत्यु भएको छ ।
  • सोलुखुम्बु घर भई गैरीगाँउ बस्दै आएका ४९ वर्षका पदम कार्कीलाई ठक्कर दिएपछि मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको कोटेश्वर सडकखण्डमा एक पैदलयात्रुको दुर्घटनामा परी मृत्यु भएको छ । सोलुखुम्बु घर भई गैरीगाँउ बस्दै आएका ४९ वर्षका पदम कार्कीलाई ठक्कर दिएपछि मृत्यु भएको हो ।
आज सोमबार बिहान साढे ५ बजे कोटेश्वरवाट एयरपोर्ट तर्फ जादै गरेको बा३ ख ७०५७ नम्बरको बसले पैदल यात्री काकीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि गम्भीर घाइते भएका कार्कीलाई मेडिकल कलेज सिनामंगल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस महानगरीय प्रहरी बृत गौशालाको नियन्त्रमा रहेको र बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले के गरे यस्ताे?
देउवाले के गरे यस्ताे?
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
असार ४ गते बिहिवारको राशिफल यस्तो छ
असार ४ गते बिहिवारको राशिफल यस्तो छ
आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’