कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १, २०७७
|
|
३० पटक हेरिएको
Shares
कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
  • आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।
  • ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’ ओलीद्वारा जारी सन्देशमा उल्लेख छ ।

Click here for Video

https://youtu.be/0Cd_J6EZfzE

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?