कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २४, २०७७
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित १ हजार ५६ जना थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ हजार ५६ जना थपिएका छन् । आज १ हजार ४ सय ८३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४४ हजार ४ सय ३३ संक्रमित भएपनि २ लाख ३० हजार ५ सय ३७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार २ सय ४५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ५ हजार ९ सय ७२ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय २५ रहेको छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग
प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग
लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीन युवक पक्राउ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक
अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक
नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;
नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट