कोरोना अपडेटः आज थपिए २८८ संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २०, २०७७
|
|
२५ पटक हेरिएको
Shares
कोरोना अपडेटः आज थपिए २८८ संक्रमित

सारांश

  • आज थप २८८ जनामा कोरोनाको संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
  • उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् ।

आज थप २८८ जनामा कोरोनाको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?