महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा
सारांश
- महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।
- आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
- खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए ।
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए । खरेलले आफू अब नेकपा (एमाले) को सक्रिय राजनीतिमा हुने यसअघि नै बताईसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया