दीपक मनाङेले कुटे कर्मचारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
दीपक मनाङेले कुटे कर्मचारी

सारांश

  • गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेपछि हल्लीखल्ली भइरहेको छ ।
  • कुटाइ खाने मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझा कार्यालयमा आएका छैनन् ।
  • मन्त्री मनाङेले भने कर्मचारी नकुटेर सम्झाएको बताएका छन् ।

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेपछि हल्लीखल्ली भइरहेको छ । कुटाइ खाने मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझा कार्यालयमा आएका छैनन् । मन्त्री मनाङेले भने कर्मचारी नकुटेर सम्झाएको बताएका छन् ।

कर्मचारी कुटपिट गरिएको खबर बाहिरिएपछि मन्त्री मनाङेले मन्त्रालयका गोप्य सूचना नचुहाउन पटक पटक भने पनि नटेरेपछि सम्झाएको बताएका छन् ।

कर्मचारीले कहाँ के के गोप्य सूचना चुहाए भन्ने बारेमा मन्त्री मनाङेले ५ सदस्यीय छानबिन समिति नै बनाउने तयारीमा रहेको बुझिएको छ । शाखा अधिकृत ओझाले प्रदेश सरकारका कार्यक्रमहरु पारित नहुँदै बाहिर सार्वजनिक गर्ने गरेको सहन नसकेर मन्त्री मनाङेले बाध्य भएर हात हालेको बुझिएको छ ।

मन्त्री मनाङेले कर्मचारी किन कुटेको भन्ने विषयमा आफूले चोर कर्मचारीलाई आफूले होइन प्रहरीले पिट्ने भनेर भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट
रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट
सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण
सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण
७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !
७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !
बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत
बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु
राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने  अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा  व्यावसाय बचाउ सात दिने महाअभियान
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा व्यावसाय बचाउ सात दिने महाअभियान
असार १४ गते शनिबारको राशीफल यस्तो छ
असार १४ गते शनिबारको राशीफल यस्तो छ