कोरोना अपडेटः आज पनि ९ हजारभन्दा बढि संक्रमित
सारांश
- आज नेपालमा कोरोना भाइरसका ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् ।
आज नेपालमा कोरोना भाइरसका ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९५ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया