कोरोना अपडेटः कति थपिए शुक्रवार कोरोना संक्रमित ?
सारांश
- आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ७ हजार ८ जना ९० संक्रमणमुक्त भएका छन् ।
आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७ हजार ८ जना ९० संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ७४ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज २४ घन्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट मुत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया