बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
सारांश
- बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
- बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगरमन बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
- जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगरमन बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अधिकारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया