कोरोना अपडेटः मंगलबार थपिए ३२३ संक्रमित
सारांश
- मंगलबार तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् ।
- जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।
मंगलबार तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया