पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

सारांश

  • अस्बिन खड्का, २६असार ।
  •   प्रदेस नं १ को पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
  • जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा दुर्घटना परि च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो ।

अस्बिन खड्का, २६असार ।  प्रदेस नं १ को पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा दुर्घटना परि च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो ।

जीपमा १ चालक सहित ९ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ ।

घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन । अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

(Ativan)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?