को बन्ला नेपाल शेर्पा संघमा अध्यक्ष ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
को बन्ला नेपाल शेर्पा संघमा अध्यक्ष ?

सारांश

  • नेपाल शेर्पा संघको छैठौ महाधिवेसन शुक्रबारदेखि जारी छ ।
  • महाधिवेशनको आज तेस्रो दिन आइतबार संघको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुँदैछ ।
  • आज हुने नयँ कार्यसमितिको निर्वाचनमा ३ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

नेपाल शेर्पा संघको छैठौ महाधिवेसन शुक्रबारदेखि जारी छ । महाधिवेशनको आज तेस्रो दिन आइतबार संघको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुँदैछ । आज हुने नयँ कार्यसमितिको निर्वाचनमा ३ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । सोलखुम्बुका ङवाङ सोनाम शेर्पा, रामेछापका ग्याल्जे लामा र भोजपुरका ल्हाक्पा शेर्पा अध्यक्षका प्रत्यासी हुन् । ६ सयको हाराहारीमा रहेका मतदाताले आगामी ४ वर्षे कार्यकालका लागि ३७ सदस्यीय कार्यसमिति चयन गर्नेछन् ।

निर्वाचनमा जानु अघि सहमतिबाट कार्यसमिति चयन गर्ने तयारी भइरहेको बुझिएको छ । सहमति हुन नसकेको खण्डमा निर्वाचनबाट नयाँ कार्यसमितिको टुंगो लगाइने तयारी भइरहेको महाधिवेशनका एक प्रतिनिधिले बताए ।

पुस ४ गतेदेखि काठमाडौँको बौद्धमा सुरु भएको संघको छैठौ महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका थिए । छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड–माधव समूह रणनीति बनाउँदै
प्रचण्ड–माधव समूह रणनीति बनाउँदै
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
इजरायल र हमासबीच युद्ध विरामको संकेत
इजरायल र हमासबीच युद्ध विरामको संकेत
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
मेलबर्नमा नेपाल सम्वत ११३९  र म्हपुजा कार्यक्रम सम्पन्न
मेलबर्नमा नेपाल सम्वत ११३९  र म्हपुजा कार्यक्रम सम्पन्न
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

तपाईंले छुटाउनुभयो कि?