कोरोना पुष्टि भएको तेस्रो दिनमा मृत्यु
सारांश
- चितवन, असोज १८।
- चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।
- कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
चितवन, असोज १८। चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।
कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा शुक्रबार मात्रै कोरोना पुष्टि भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया