गठबन्धन गर्ने कांग्रेस निर्णयपछि प्रचण्ड गृह जिल्ला चितवन जाँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
२९ पटक हेरिएको
Shares
गठबन्धन गर्ने कांग्रेस निर्णयपछि प्रचण्ड गृह जिल्ला चितवन जाँदै

सारांश

  • काठमाडौं।
  • स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन्।
  • चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन्।

काठमाडौं। स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन्। चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन्।

त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन्। निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ ।

चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ। अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
झारखण्ड चुनाव : नरेन्द्र मोदीद्वारा हार स्वीकार, भाजपाले किन जोगाउन सकेन  ?
झारखण्ड चुनाव : नरेन्द्र मोदीद्वारा हार स्वीकार, भाजपाले किन जोगाउन सकेन ?
स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव, कहाँ कति कर्मचारी अभाव ?
स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव, कहाँ कति कर्मचारी अभाव ?
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो
भेटियो गोप्य हतियार बनाउने कारखाना, नेपालमा बनाउँदै भारतमा बेच्दै
भेटियो गोप्य हतियार बनाउने कारखाना, नेपालमा बनाउँदै भारतमा बेच्दै
भोजपुर नपाको काँग्रेस उम्मेदवारमा आले
भोजपुर नपाको काँग्रेस उम्मेदवारमा आले
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?

तपाईंले छुटाउनुभयो कि?