कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर

सारांश

  • बेइजिङ, माघ १२ ।
  • चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भन १ हजार ९ सय ७५ मा यसको संक्रमण भेटिएको छ ।
  • आइतबार बिहानको रिपोर्ट अनुसार थप १५ जना सक्रमितको मृत्यु भएको हो ।

बेइजिङ, माघ १२ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भन १ हजार ९ सय ७५ मा यसको संक्रमण भेटिएको छ ।आइतबार बिहानको रिपोर्ट अनुसार थप १५ जना सक्रमितको मृत्यु भएको हो । चीन सरकारले अझै ६ सय ८८ जनामा रोगको संक्रमण रहेको बताएको छ ।

गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलिया र नेपालमा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?