कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द

सारांश

  • चीनमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण सोमबारदेखि तिब्बतका सबै गुम्बा तथा मन्दिरहरु बन्द गरिएका छन् ।
  • भाइरस फैलन सक्ने सम्भावनाका कारण बौद्ध गुम्बा तथा मन्दिर बाहेक अन्य चर्चित पर्यटकीय स्थानहरु पनि बन्द गरिएका छन् ।
  • चीनमा भाइरसको संक्रमण डरलाग्दो गरी फैलिरहँदा अहिलेसम्म तिब्बतमा भने यसबाट संक्रमित भेटिएका छैनन् ।

चीनमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण सोमबारदेखि तिब्बतका सबै गुम्बा तथा मन्दिरहरु बन्द गरिएका छन् । भाइरस फैलन सक्ने सम्भावनाका कारण बौद्ध गुम्बा तथा मन्दिर बाहेक अन्य चर्चित पर्यटकीय स्थानहरु पनि बन्द गरिएका छन् । चीनमा भाइरसको संक्रमण डरलाग्दो गरी फैलिरहँदा अहिलेसम्म तिब्बतमा भने यसबाट संक्रमित भेटिएका छैनन् ।

कोरोना भाइरसका कारण चीनमा १ सय ६ जनाले ज्यान गुमाइसकेका छन् । चीनका अधिकांस शहरहरुमा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेकमा हिडडुल नगर्न भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?