जुम्ल्याह छोरीको निर्मम हत्या गरी आमा फरार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
१
|
५८ पटक हेरिएको
Shares
जुम्ल्याह छोरीको निर्मम हत्या गरी आमा फरार

सारांश

  • गाईघाट साउन ,३१।
  • प्रदेश १ को ताप्लेजुङ जिल्लाको पाथिभरा याङबरक वडा नम्बर २ की एक आमा ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् उनले आफ्नो छोरी हरु लाई कच्ची शौचालय भित्र दिशामा डुबाइदियकी थीईन दुई छोरी मध्ये एक को शव सेफ्टी ट्यांकीमा फेला परेको छ भने अर्कीको उपचार मा लाग्दालग्दै मृत्यु भयो ।
  • छोरीको निर्मम हत्या गरेर फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।

गाईघाट साउन ,३१।प्रदेश १ को ताप्लेजुङ जिल्लाको पाथिभरा याङबरक वडा नम्बर २ की एक आमा ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् उनले आफ्नो छोरी हरु लाई कच्ची शौचालय भित्र दिशामा डुबाइदियकी थीईन दुई छोरी मध्ये एक को शव सेफ्टी ट्यांकीमा फेला परेको छ भने अर्कीको उपचार मा लाग्दालग्दै मृत्यु भयो ।

छोरीको निर्मम हत्या गरेर फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमाया का अनुसार  छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।उनि हिजो  माथिको घरमा जाँदा कोही पनि थियनन। बस्तु लाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीले  छिमेकीलाई खबर गरेर त्यहाँ खाल्डे चर्पी थियो स्थानीयले त्यही चर्पीबाट जमुना लाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड लगेपनि उनको मृत्यु भयो ।

गंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर फालेको आशंका गरिएको छ । कमला कता गइन् भन्ने खुलेको छैन ।

जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालक सँग भागी बिहे गरेकी थिइन् । तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन् । उनीहरु भदौ ५ गते एक वर्ष पुग्थे । तर, त्यसअघि नै आमाले नै उनी हरुको हत्या गरीन। प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shiva Kumar Thapa

    याे ज्यानमारा अाईमाई लाई अाजिवन काराबास काे सजाय दियर जेलमा सडाउनु पर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासीको पछिल्लो मतगणना अपडेट  !
नवलपरासीको पछिल्लो मतगणना अपडेट !
इरानले अमेरिकी ड्रोन खसाल्यो, वासिङ्टनद्वारा पुष्टि
इरानले अमेरिकी ड्रोन खसाल्यो, वासिङ्टनद्वारा पुष्टि
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?
राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
गुर्जा जोड्ने सडक निर्माण सुरु
गुर्जा जोड्ने सडक निर्माण सुरु
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त