कोरोना महामारी, इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १५, २०७६
|
|
४० पटक हेरिएको
Shares
कोरोना महामारी, इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • कोरोना भाइरसको महामारीमा परेका दुई देश इटली र स्पेनमा मयावह स्थित देखिन थालेकोे छ ।
  • पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ९१९ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ । कोरोना भाइरसको महामारीमा परेका दुई देश इटली र स्पेनमा मयावह स्थित देखिन थालेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ९१९ जना संक्रमितको मृत्यु भएको छ । यस्तै स्पेनमा ७७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

शुक्रबार मात्रै ५ हजार ९ सय ९ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । शनिबार बिहानसम्म इटलीमा कोरोनाकै कारण ९ हजार १ सय ३४ जनाको ज्यान गइसकेको छ।

यस्तै इटलीपछि स्पेनमा पनि कोरोनाको महामारी व्याप्त छ । स्पेनमा हिजो एकैदिन ७ हजार ९ सय ३३ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो सँगै इटलीमा कोरोना संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ । हालसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार एक सय ३८ जना मानिसको ज्यान गएको छ।

विश्वका १०२ देशका कोरोनाको महामारी हुँदा ५ लाख ९६ हजार ३ सय ४९ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २७ हजार ३ सय ४३ जना संक्रमितको ज्यान गइसकेको छ । १ लाख ३३ हजार ५७ जना मानिस उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा
दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
कर्णाली प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने
Nepal’s first ODI kicks off
Nepal’s first ODI kicks off
स्थानीय तहमा पनि तोकिएकै दिनमा बजेट पेश गर्नुपर्ने
स्थानीय तहमा पनि तोकिएकै दिनमा बजेट पेश गर्नुपर्ने
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु