काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोलकी छोरी न्यासा देवगन केही दिन अगाडि मुम्बई विमानस्थलमा देखिइन्।
  • यो क्रममा न्यासाले निलो रंगको हुड र शर्ट लगाएकी थिइन्।

एजेन्सी। बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोलकी छोरी न्यासा देवगन केही दिन अगाडि मुम्बई विमानस्थलमा देखिइन्।

यो क्रममा न्यासाले निलो रंगको हुड र शर्ट लगाएकी थिइन्। तर न्यासाको पोशाक उनका फ्यानलाई राम्रो लागेनछ।
आजकल कलाकारका छोराछोरीलाई देखेर आम मानिस निकै प्रभावित हुन्छन्। यस्तोमा कलाकारका छोरा छोरीले केही फरक प्रकारको कपडा लगाउँदा कयौं पटक ट्रोलिङको शिकार हुने गरेका छन्। यो पटक पनि यस्तै भयो। आम मासिनलाई न्यासाको निलो रंगको हुड र शर्ट खासै मन परेन।

न्यासाले लगाएको शर्ट निकै छोटो थियो। त्यही कारण मासिनले उनले तल केही पनि लगाएकी छैनन् भन्ने सोचे। यही कारण न्यासालाई उनका फ्यानले ट्रोल गरे।
न्यासा मात्र १५ वर्षकी भइन् र उनी आफ्नो पढाइ गर्दैछिन्।

अजय देवगन आफ्नो परिवारलाई नयाँ वर्षमा छुट्टी मनाउन माल्दिभ्स लिएर गएका थिए। छुट्टी मनाएका तस्वीर उनले आफ्नो सामाजिक संजालमा शेयर गरेका थिए।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
दुर्लभ एकसिंगे गैंडा मर्यो
दुर्लभ एकसिंगे गैंडा मर्यो
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने
मंगलवार ११२० कोरोना संक्रमित थपिए
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई
काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई