को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
सारांश
- काठमाडौं, २८ चैत ।
- भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले काठमाडौंको मुटु बालुवाटारमा रहेको सरकारी जग्गा क–कसले हडपेको भनेर सनसनीपूर्ण खुलासा गरेकी छिन् ।
- बुधबार राति प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री अर्यालले ती भू–माफीयाहरुको नाम खुलासा गरेकी हुन् ।
काठमाडौं, २८ चैत । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले काठमाडौंको मुटु बालुवाटारमा रहेको सरकारी जग्गा क–कसले हडपेको भनेर सनसनीपूर्ण खुलासा गरेकी छिन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री अर्यालले ती भू–माफीयाहरुको नाम खुलासा गरेकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया