रोल्पामा बर्षामान पुन जिततर्फ लम्कँदै, १३ हजार मतले अघि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
रोल्पामा बर्षामान पुन जिततर्फ लम्कँदै, १३ हजार मतले अघि

सारांश

  • रोल्पा, मंसिर २३ –रोल्पामा नेकपा माओवादीका नेता बर्षामान पुन जिततर्फ लम्किएका छन् ।
  • बर्षामान पुनले २७ हजार ९ सय ७ मत ल्याउनुभएको छ भने कांग्रेसका अमरसिंह पुनले १४ हजार १ सय ३ मत ल्याउनुभएको छ ।
  • बर्षामान पुनले झन्डै १३ हजार मतको अग्रता लिनुभएको छ ।

रोल्पा, मंसिर २३ –रोल्पामा नेकपा माओवादीका नेता बर्षामान पुन जिततर्फ लम्किएका छन् । बर्षामान पुनले २७ हजार ९ सय ७ मत ल्याउनुभएको छ भने कांग्रेसका अमरसिंह पुनले १४ हजार १ सय ३ मत ल्याउनुभएको छ । बर्षामान पुनले झन्डै १३ हजार मतको अग्रता लिनुभएको छ । यस्तै प्रदेशसभा क मा माओवादीका कुलप्रसाद केसी १५ हजार ३ सय ८ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसका शेर बहादुर महराले ८ हजार ६ सय ५० मत ल्याउनुभएको छ । यस्तै प्रदेशसभा ख मा माओवादीका दीपेन्द्र कुमार पुन २० हजार ६ सय ३९ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसका प्रकाश हमालले ८ हजार ५ सय २ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा
समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा
निर्मला हत्याकाण्डको रहस्य खुल्दै
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया