डिबालाको दुई गोल, युभेन्ट्सको जित

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
डिबालाको दुई गोल, युभेन्ट्सको जित

सारांश

  • एजेन्सी ।
  • च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई हराएको छ ।
  • घरेलु मैदानमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले हराउन सफल भएको हो ।

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई हराएको छ । घरेलु मैदानमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले हराउन सफल भएको हो ।

युभेन्ट्सको जितमा दुवै गोल डिबालाले गरे । उनले खेलको ७७ औ मिनेट र ७९ औ मिनेटमा गोल गरेका थिए । डिबालाको गोल गर्दै युभेन्ट्सले खेलमा पुनरागमन जित रच्न सफल भएको हो ।

खेलमा अग्रता पाहुना टोलीले अलेक्सी मिरान्चुकको गोलबाट लिएको थियो । उनले ३० औ मिनेटमा रसियन क्लबलाई अगाडी बढाएका थिए । तर अर्जे्न्टिनी फरवार्डले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाउन सफल रहे ।

समूह डीको खेलमा शीर्ष स्थानको युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ । एट्लेटिको मड्रिड समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । रसियन क्लब ३ अंक सहित तेस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
जापानमा आमनिर्वाचनको मतदान हुदै !
जापानमा आमनिर्वाचनको मतदान हुदै !
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो
कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?