खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !

सारांश

  • काठमाडौं, ८ कात्तिक ।
  • झट्ट यो कुरा सुन्दा विश्वास नलाग्न सक्छ ।
  • तर यो खबर सत्य हो ।

काठमाडौं, ८ कात्तिक । झट्ट यो कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर यो खबर सत्य हो । बजारीकरण र व्यक्तिगत स्वतन्त्रताको चरमरुपभन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ । लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट बन्न पुगेको छ । यो रेष्टुरेन्टमा ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अग्र्यानिक खाना खान पाउँछन् ।

बाहिरबाट हेर्दा यो रेष्टुरेन्ट खासै भव्य देखिँदैन , झ्यालहरु बन्द गरेर भित्र अँध्यारो पारिएको छ । तर मैनवत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् । त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिइरहेका हुन्छन् । सो रेष्टुरेन्टमा खाना खानका लागि ४६ हजार मानिस प्रतिक्षाको सूचिमा छन् जुन तीन महिनासम्मको लागि हो ।त्यहाँभित्र सेल फोनमा कुरा गर्न र कुनै तस्बीर लिन पाइँदैन । एक सेट डिनरको एक सय यूरो तिर्नु परेको एक ग्राहकले बताए ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे
शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’
मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’
निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना
निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना

तपाईंले छुटाउनुभयो कि?