निर्वाचन परिणाम सार्वजनिक गर्न माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
५४ पटक हेरिएको
Shares
निर्वाचन परिणाम सार्वजनिक गर्न माग

सारांश

  • काठमाडौं, २१ पुस ।
  •   समानुपातिक निर्वाचन परिणाम तल्काल सार्वजनिक गर्न साझा अभियानमा आवद्ध सँस्थाहरुको शुक्रवार राजधानीमा आयोजित भेलाले आग्रह गरेको छ ।
  • प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा महिला सहभागिताका लागि साझा अभियानले  निर्वाचन सम्पन्न भएको एक महिना हुँदा पनि निर्वाचन आयोगले औपचारिक रुपमा समानुपातिक तर्फको परिणाम सार्वजनिक नगरेको भन्दै परिणाम सार्वजनिक गर्न आग्रहका साथ भेलाको आयोजना गरी विज्ञिप्ति जारी गरेको हो ।

काठमाडौं, २१ पुस ।  समानुपातिक निर्वाचन परिणाम तल्काल सार्वजनिक गर्न साझा अभियानमा आवद्ध सँस्थाहरुको शुक्रवार राजधानीमा आयोजित भेलाले आग्रह गरेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा महिला सहभागिताका लागि साझा अभियानले  निर्वाचन सम्पन्न भएको एक महिना हुँदा पनि निर्वाचन आयोगले औपचारिक रुपमा समानुपातिक तर्फको परिणाम सार्वजनिक नगरेको भन्दै परिणाम सार्वजनिक गर्न आग्रहका साथ भेलाको आयोजना गरी विज्ञिप्ति जारी गरेको हो ।

देशभरिका मतदाताले मतदान गरिसकेको मत परिणाम छिटो सार्वजनिक नगर्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएर हासिल गरेको सफलतालाई छायाँमा पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले जे परिणाम छ त्यसलाई औपचारिक रुपमा तत्काल सार्वजनिक गरी मुलुकलाई निकास दिने गरी जिम्मेवारी पुरा गर्नुपर्ने, र संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभामा महिलाको सहभागिता क्रमश ३७ र ३३ प्रतिशत हुनु पर्ने व्यवस्था रहेकोमा त्यसलाइ कायम गर्ने गरी कार्यान्वयन प्रकृया अगाडि बढाउन जोडदार माग गरेको छ ।

https://www.youtube.com/watch?v=TW2JCcRlLzA

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली
मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली
शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार
शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
मकैमा डाँठ कुहिने रोगका कारण किसान चिन्तित !
मकैमा डाँठ कुहिने रोगका कारण किसान चिन्तित !
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
नेमार फ्री किकमा चुक्दा…
नेमार फ्री किकमा चुक्दा…
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर