खानेपानी मन्त्री पुग्दा परिवारमा रुवाबासी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
खानेपानी मन्त्री पुग्दा परिवारमा रुवाबासी !

सारांश

  • भीमदत्तनगर, १६ भदाै ।
  • बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र पछिल्लो घटनाबारे अध्ययन गर्न शनिबार बिहान कञ्चनपुर पुगेकी खानेपानी मन्त्री बिना मगरले निर्मला पन्तको परिवारसँग भेट गरेकी छन् ।
  • मन्त्री मगरसहितको टोली निर्मला पन्तको घरमा पुग्दा परिवारमा रुवाबासी छाएको छ ।

भीमदत्तनगर, १६ भदाै ।बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र पछिल्लो घटनाबारे अध्ययन गर्न शनिबार बिहान कञ्चनपुर पुगेकी खानेपानी मन्त्री बिना मगरले निर्मला पन्तको परिवारसँग भेट गरेकी छन् । मन्त्री मगरसहितको टोली निर्मला पन्तको घरमा पुग्दा परिवारमा रुवाबासी छाएको छ ।

मन्त्री मगरले स्थानीय सुरक्षा तथा प्रशासन प्रमुखसँग घटनाको अनुसन्धान र पछिल्ला घटनाबारे छलफल गरेकी छन् । साथै उनले समाजमा महिला हिंसा बढ्दै गएकोले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन निर्देशन दिइन् ।

निर्मला पन्तको परिवारले मन्त्री मगरसँग छोरीको हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ । मन्त्री मगरले आजै बेल्डाडीमा बलात्कृत युवती तथा आन्दोलनमा मारिएका सन्नी खुनाको परिवारलई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’
चलचित्र ‘राेजि’ काे गित सार्वजनिक
चलचित्र ‘राेजि’ काे गित सार्वजनिक
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
एक करोड ९२ लाख राजश्व संकलन
एक करोड ९२ लाख राजश्व संकलन
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम
भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम
आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग
आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग

तपाईंले छुटाउनुभयो कि?