खेलकुदका लागि २ अर्व २४ करोड -बजेट भाषाण
सारांश
- काठमाडौं, जेठ १५ – युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरिएको छ ।
- बन्दै गरेका रंगशालालाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
- फुटवल र क्रिकेट जस्ता सम्भावना बोकेका खेललाई प्राथमिकतामा राखिनेछ ।
काठमाडौं, जेठ १५ – युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरिएको छ । बन्दै गरेका रंगशालालाई प्राथमिकताका साथ अघि बढाइनेछ । फुटवल र क्रिकेट जस्ता सम्भावना बोकेका खेललाई प्राथमिकतामा राखिनेछ । देशभरका ५ स्थानमा मैदान निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया