खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो

सारांश

  • एजेन्सी, १२ कात्तिक ।
  • च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड हारबाट जोगिएको छ ।
  • खेलमा २-० ले पछि परेको अवस्था खेलको अन्ततिर उल्टाएर रियलले बोरुसिया मोन्चेनग्ल्याडबाचलाई बराबरीमा रोकेको हो ।

एजेन्सी, १२ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड हारबाट जोगिएको छ । खेलमा २-० ले पछि परेको अवस्था खेलको अन्ततिर उल्टाएर रियलले बोरुसिया मोन्चेनग्ल्याडबाचलाई बराबरीमा रोकेको हो ।

थुरामले दुई गोल गरी रियललाई स्तब्ध पार्ने अवस्था बनिसकेको थियो । तर, ८७ औं मिनेटमा बेन्जामाले गोल गरी आशा बढाए । खेलको इन्जुरी समयमा कासेमिरोले गोल गरी रियललाई हारबाट जोगाए ।

यसैगरी, इटालीको टोली इन्टर मिलानले सक्तर डोनेट्स्कसँग गोलरहित बराबरी खेलेको छ । योसँगै ग्रुप बी को प्रतिष्पर्धा रोमाञ्चक बनेको छ ।

ग्रुप बीमा सक्तरको ४, बोरुसिया र इन्टरको २-२ र रियलको एक अंक छ ।

(https://www.genusinnovation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?