देश नयाँ युगमा प्रवेश-नेता श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
४० पटक हेरिएको
Shares
देश नयाँ युगमा प्रवेश-नेता श्रेष्ठ

सारांश

  • काठमाडौँ, २८ मंसिर , नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
  • काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उहाँले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको छलफल कार्यक्रममा मुलुकमा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताउनुभयो ।
  • देशमा लामो समयदेखि कायम रहेको संक्रमणकालीन अवस्था अन्त्य हुने विचार व्यक्त गर्दै उहाँले वाम गठबन्धनको सरकारले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ, २८ मंसिर , नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उहाँले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको छलफल कार्यक्रममा मुलुकमा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताउनुभयो ।

देशमा लामो समयदेखि कायम रहेको संक्रमणकालीन अवस्था अन्त्य हुने विचार व्यक्त गर्दै उहाँले वाम गठबन्धनको सरकारले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताले निर्वाचनमार्फत प्रकट गरेको नयाँ जनादेशबाट उनीहरुले परिवर्तन चाहेको बताउँदै वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेकाले उनीहरुले परिवर्तनको अनुभव हुने गरी कार्य गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा रहेर रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै आफूहरुले काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोरम सरकारमा किन सहभागी भएन ? यस्तो छ कारण
फोरम सरकारमा किन सहभागी भएन ? यस्तो छ कारण
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !
प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
वामदेवविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
वामदेवविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली

तपाईंले छुटाउनुभयो कि?