खोटाङमा एमालेको प्रारम्भमै ८ सयको अग्रता
सारांश
- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको खोटाङको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ।
- र, एमालेले अग्रता कायमै राखेको छ ।
- हालसम्म एमालेका विशाल भट्टराईले १०८२ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार सरस्वती बजिमयले २६६ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको खोटाङको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । र, एमालेले अग्रता कायमै राखेको छ ।
हालसम्म एमालेका विशाल भट्टराईले १०८२ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार सरस्वती बजिमयले २६६ मत प्राप्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया