एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो ।

मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो ।

बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
सेयर लगानीकर्ता दबाब समूहद्वारा आमरण अनशन
सेयर लगानीकर्ता दबाब समूहद्वारा आमरण अनशन
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा  खनिया
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा खनिया
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर
विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह

तपाईंले छुटाउनुभयो कि?