गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने बताए ।

सँगै रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हिजो छुटेको के ढुंगेल अरे भन्दै सोधेर सम्बोधन सुरु गरेका उनले भने, ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।’

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Bhim Bohara Bohara

    Tytro apradhilai chindain bhane kuna kapchama basheka nepalilai chinxast kp

    Comment Author

    Dinesh Shah

    Pagal ho ki yo

    Comment Author

    Paudel JL

    Chindenau vane kina muckta gareu p m jiu

    Comment Author

    Dhan Bisht

    are baba maile ni nachinaula timi le ni nachinaula tara kanun, nyayik janta ra sammanit sarvhocha adalat le chinxa ni.

    Comment Author

    Madhav Dhungel

    Aafule kina bhannu paro ? Hanuman chhadaichhan ni

    Comment Author

    KS Gyalvo

    हा हा हा ह फोन्टुस ओलि ……. जो कोइले पनि बुज्ने कुरा
    कस्ता लाचारी नकचरा कुरा

    Comment Author

    Ashok Gahatraj

    Yo chor kura ho

    Comment Author

    Chamlagai Sovitkc

    राम राम चिन्दीन चै नभनेको भए हुने थियो,हामी सर्वसाधारणले त चिन्छौ, झन यु देशको अभिभावक ,,,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?