‘गच्छदार पनि ‘सरकारमा’ आज मन्त्रिपरिषद विस्तारको तयारी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
३३८२ पटक हेरिएको
Shares
‘गच्छदार पनि ‘सरकारमा’ आज मन्त्रिपरिषद विस्तारको तयारी !

सारांश

  • काठमाडौं २४ बैशाख ।
  • माओवादी केन्द्रले नेतृत्व गरेको तथा नेपाली कांग्रेस सबैभन्दा ठूलो साझेदार रहेको सरकारमा अब फोरम लोकतान्त्रिक पनि सहभागी हुने भएको छ ।
  • विजयकुमार गच्छदार नेतृत्वमा आज सरकारमा जाने तयारी छ ।

काठमाडौं २४ बैशाख । माओवादी केन्द्रले नेतृत्व गरेको तथा नेपाली कांग्रेस सबैभन्दा ठूलो साझेदार रहेको सरकारमा अब फोरम लोकतान्त्रिक पनि सहभागी हुने भएको छ । विजयकुमार गच्छदार नेतृत्वमा आज सरकारमा जाने तयारी छ । राप्रपाका अध्यक्ष कमल थापाले राजीनामा दिएपछि उनको स्थान लिने गरि गच्छदार सरकारमा जान लागेका हुन । उनलाई संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयसहित तीनवटा मन्त्रालय दिने सहमति भएको छ । पर्यटक र श्रम मन्त्रालmय पनि दिने तयारी छ । अन्तिम निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ । मधेसी मोर्चाले प्रचण्डको सरकारलाई दिएको समर्थन चैत १ गतेबाट फिर्ता लिने चेतावनी दिएका कारण, ‘सरकारले आफ्नो स्थानसमेतलाई गम्भीरताका साथ विश्लेषण गर्दै गच्छदारलाई सरकारमा ल्याउन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
टोपबहादुर रायमाझीद्दारा ६० हजार मतले प्रतिनिधि सभा जित्ने दावी ! फोटो फिचर
टोपबहादुर रायमाझीद्दारा ६० हजार मतले प्रतिनिधि सभा जित्ने दावी ! फोटो फिचर
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
माओवादी केन्द्रकी पम्फा भुषाल ललितपुर ३ मा विजयी
माओवादी केन्द्रकी पम्फा भुषाल ललितपुर ३ मा विजयी
के राष्ट्रसंघले नेपालमा नसोधी जे पनि गर्न पाउँछ? अनुमति नलिइ राजनीतिक अनुगमन!
के राष्ट्रसंघले नेपालमा नसोधी जे पनि गर्न पाउँछ? अनुमति नलिइ राजनीतिक अनुगमन!
अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा
अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छः राष्ट्रपति
खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छः राष्ट्रपति