माओवादी केन्द्रकी पम्फा भुषाल ललितपुर ३ मा विजयी
सारांश
- ललितपुर, मंसिर २३ –ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी हुनुभएको छ ।
- उहाँले २४ हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
- उहाँका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गर्नुभयो ।
ललितपुर, मंसिर २३ –ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी हुनुभएको छ । उहाँले २४ हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गर्नुभयो ।
सुरुवाती रुझानदेखि नै अमात्यले अग्रता कायम गरे पनि माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुषालले शुक्रबार बेलुकीदेखि अग्रता हासिल गर्नुभएको थियो ।
पार्टी विभाजनपछि केही समय उहाँ माओवादी वैद्य समूहमा लागे पनि पछि मूल पार्टी माओवादी केन्द्रमै फर्कनुभएको थियो । उहाँ माओवादी केन्द्रकी प्रवत्ता पनि हुनुहुन्छ । मदनबहादुर अमात्य भने २०७० सालमा ललितपुर ३ बाटै निवाृचित हुनुभएको थियो ।
२०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ । नतिजा आउन बाँकी रहेको ललितपुर १ मा पनि नेकपा एमालेका उम्मेदवार तथा पूर्व डिआइजी नवराज सिलवाल अगाडि रहनुभएको छ ।

Basudev Bhandari
बधाई एबम सफल कार्यकालको सुभकामना
Nani Babu Devkota
बधाई छ कमरेड
Chandra Tamang
वैद्य तिर भागेर गए पनि आफ्नै घरमा आएर भए पनि निकै प्रगति गरेकै हो।।
Srijana Subedi
Congratulations mam
Dipa Adhikari
congratulations
Madhavi Subba
धेरै धेरै सुभकामना दिदि
Birkha Bogati
Badhai xa kamred
Karki Rabin
बधाई तथा सफल कार्यकाको शुभकामना ।
Bipin Magar
congrats!
Hari Bhusal
बधाई एबम सफल कार्यकालको सुभकामना
Dharmaraj Khanal
बधाई एबम सफल कार्यकालको सुभकामना दिदि
Indraraj Aryal
congrats ,,आफ्नु बाटो आँफै बनाउँन थालेस दिदी॥॥॥
Resham Kc
बधाई तथा सफल कार्यकाको शुभकामना !!!
Binaya Bhandari
Congratulations
सुरज लामा
धेरै धेरै बधाई तथा कार्य सफलताको शुभ कामना।
Surya Bahadur Thapa
बधाई छ कमरेड
Arjun Shrestha
Congratulation kamred
Gyanu Kharel
Congratulations
Dharma Pd. Lamichhane
बधाई एबम सफल कार्यकालको सुभकामना
Yugprashad Dhamala
Badhai.xa.
Laxmi Shrestha
Congratulations
Saraswoti Dhimal
बाधाई छ दिदि सफल कार्यकालको शुभकामना
Rokaya Chhetry
very good
Rajib Kandel
??Congratulations dd
Lokendra Tawa Limbu
बधाइ छ ।
Raghu Nath Khadka
धेरै धेरै बधाई छ दिदी ।
Kamal Rana
ल बधाई छ दिदी
Amrit Regmi
Congratulations
Radhakrishna Neupane
बधाई छ ।
Prince Subedi
A male le bhagya banai diyo!
Prince Subedi
Aba baratiya agenda lai siropar garna ber xaina!??????
Yogiraj Acharya
बधाई छ दिदि
उमेश पन्त
Congratulations didi
Umesh Gajurel
Congratulations
Shankar Budhathoki
Congratulations didi