गरिबको कोटामा पढ्छन् नेताका छोराछोरी!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गरिबको कोटामा पढ्छन् नेताका छोराछोरी!

सारांश

  • अभिभावकविहिन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर)ले यस्ता बच्चाहरुको छात्रवृत्ति कोटामा चरम दुरुपयोग गरेको जनाएको छ ।
  • पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं.
  • १० बाट प्रदेशसभामा निर्वाचित सांसद पुष्कर महर्जनले आफ्नी छोरीलाई निःशुल्क पढाइरहेका छन् ।

अभिभावकविहिन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर)ले यस्ता बच्चाहरुको छात्रवृत्ति कोटामा चरम दुरुपयोग गरेको जनाएको छ ।

पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं. १० बाट प्रदेशसभामा निर्वाचित सांसद पुष्कर महर्जनले आफ्नी छोरीलाई निःशुल्क पढाइरहेका छन् ।

बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत वृहस्पति शिक्षा सदनले संगठनका २० विद्यार्थी निःशुल्क पढाइदिने सम्झौतामा हस्ताक्षर गरेको छ । संगठनले ०५८ जेठमा ३० वर्षका लागि वार्षिक ३० लाखमा विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।

संगठन र विद्यालयबीच भएको सम्झौताको १२.५ नम्बर बुँदामा जग्गा भाडामा दिएबापत संगठनको सिफारिसको आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधाबाट वञ्चित बालबालिकालाई डे बोर्डर्स छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
वामदेव बिच्किएसँगै ओलीविरोधीको पल्लाभारी
वामदेव बिच्किएसँगै ओलीविरोधीको पल्लाभारी
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नर्गन निर्देशन
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नर्गन निर्देशन
दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता
दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता
संचारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसकाे माग
संचारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसकाे माग
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?