आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

सारांश

  • काठमाडौं।
  • कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ।
  • बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे।

काठमाडौं। कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ। बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे। दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे। रोभम्यान पावेलले ३३ रनको योगदान गरे। कोलकाताका उमेश यादवले ३ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएकाे थियाे। कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे।
दिल्लीका कुलदीप यादवले ४ र मुस्ताफिजुर रहमानले ३ विकेट लिए। जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ। कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ।[image: dilli-ipl.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन
माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन
झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख
झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…
माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…
जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’
जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’
मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’
मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
कोरला नाकामा सशस्त्रको ‘बिओपी’
कोरला नाकामा सशस्त्रको ‘बिओपी’

तपाईंले छुटाउनुभयो कि?