एक दिने निशुल्क आखा शिविर सम्पन्न, ८८ जनामा माेतिया विन्दु फेला ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एक दिने निशुल्क आखा शिविर सम्पन्न, ८८ जनामा माेतिया विन्दु फेला ।

सारांश

  • कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा रहेको सुर्यदय युवा क्लव इमिलिया र वुटवल लाएन्स आखा अस्पतालको सयुक्त आयोजनामा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ ।
  • आखा रोगीहरुलाई मध्यनजर गरि शाे शिविर संचालन गरेको युवा क्लवका अध्यक्ष प्रदिप खनालले वताए ।
  • आखा समस्यले गर्दा टाढा टाढा उपचार गर्न जान पैसा नहुने भएकाले ति विरामीलाई लक्षित गरी गरिवी दुखिहरूलाई प्राथमिकतामा राखेर आफ्नै गाउ ठाउमा शिविर संचालन गरेको खनालको भनाई रहेको छ ।

कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा रहेको सुर्यदय युवा क्लव इमिलिया र वुटवल लाएन्स आखा अस्पतालको सयुक्त आयोजनामा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ ।

आखा रोगीहरुलाई मध्यनजर गरि शाे शिविर संचालन गरेको युवा क्लवका अध्यक्ष प्रदिप खनालले वताए ।आखा समस्यले गर्दा टाढा टाढा उपचार गर्न जान पैसा नहुने भएकाले ति विरामीलाई लक्षित गरी गरिवी दुखिहरूलाई प्राथमिकतामा राखेर आफ्नै गाउ ठाउमा शिविर संचालन गरेको खनालको भनाई रहेको छ ।

विहिवार संचालन भएको शिविरमा ४५३ जनाले आखा चेकचाज गराएका छन । जसमध्ये ८८ जनाको माेतिया विन्दु अपरेशन गर्नुपर्ने देखिएकोले वुटवल लगिएको छ भने अन्य विरामीलाई साामान्य उपचार गरिएकाे आयोजक सस्थाले जनाएको छ ।

वुटवलका वरिष्ट नेत्र साहयक मनाद्र न्यौपाने लगएतको ८ जनाको टिमले अांखा जांच गरेको थियो । शिविर वुद्धभुमि क्यापस वुद्धभुमीमा संचालन गरिएकोे थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?