‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
५० पटक हेरिएको
Shares
‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो

सारांश

  • चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको तथ्य भेटिएको छ ।
  • श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नम्बर ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।
  • महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नम्बर ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।

लभधकप्रहरीले टोखा नगरपालिका ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामाग्री बरामद गरेको रोहबर बसेका वडाध्यक्ष अधिकारीले बताए ।

‘प्रहरीले खबर गरेपछि गएका हौं’, अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहित कागजात प्रहरीले बरामद गरेको छ ।’प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन । नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उदघाटन
आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उदघाटन
‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’
‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
कोरोना भाइरसबाट मृत्यु भएमा यस्तो छ शव व्यवस्थापन गर्ने कार्यविधि
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह