गाईघाट कदमाहा सडकखण्डको जलजले पुल भत्कियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
गाईघाट कदमाहा सडकखण्डको जलजले पुल भत्कियो

सारांश

  • चितवन, साउन २२ – भरतपुर महानगरपालिका– ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आइतबार दिउँसो शपथ गराइने भएको छ ।
  • गए राति मेयरमा विजयी रेणु दाहाल, उपमेयर पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई आइतबार दिउँसो ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताउनुभयो ।
  • निर्वाचित १४७ जनामध्ये आज १४५ जनाले शपथ लिनुहुने छ ।

चितवन, साउन २२ – भरतपुर महानगरपालिका– ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आइतबार दिउँसो शपथ गराइने भएको छ ।

गए राति मेयरमा विजयी रेणु दाहाल, उपमेयर पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई आइतबार दिउँसो ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताउनुभयो ।

निर्वाचित १४७ जनामध्ये आज १४५ जनाले शपथ लिनुहुने छ । । दुई वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका थिए । त्यसपछि जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नू नगराउनू भनी विपक्षीका नाममा आदेश दिएको थियो ।

सोको फैसला भइनसकेकाले वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हरि आचार्य र वडा नं ७ मा निर्वाचित राजेन्द्रमणि काफ्लेको शपथ आइतबारका लागि रोकिएको हो ।

ती दुवै मुद्दामा अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट प्रतिउत्तरसरहको लिखित जवाफ परेपछि पुनःविचार हुने उल्लेख छ ।

भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, फेरि साँझ बैठक बस्ने
सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, फेरि साँझ बैठक बस्ने
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
एसिया कप क्रिकेट  छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट
एसिया कप क्रिकेट छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट
सर्लाहीमा गाेली चल्याे !
सर्लाहीमा गाेली चल्याे !
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
विपक्षी नेता पक्राउ, राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन रोक
विपक्षी नेता पक्राउ, राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन रोक
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम

तपाईंले छुटाउनुभयो कि?