दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०७४
|
|
४२ पटक हेरिएको
Shares
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर

सारांश

  • दाङ, २ माघ ।
  • दाङ जिल्लालाई पाँच नम्बर प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित जिल्ला बन्दको कार्यक्रम घोषणा गरिएको छ ।
  • तुलसीपुरमा आजै हजारौं जनता सडकमा आएर प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेका छन् ।

दाङ, २ माघ । दाङ जिल्लालाई पाँच नम्बर प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित जिल्ला बन्दको कार्यक्रम घोषणा गरिएको छ । तुलसीपुरमा आजै हजारौं जनता सडकमा आएर प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेका छन् ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले भोलि बुधबारदेखि अनिश्चितकालीन आमहडताल गर्ने निर्णय गरेको सदस्य सचिब सबिन प्रियासनले जानकारी दिए । माघ ३ गतेदेखि शुरु हुने आमहडतालकै क्रममा भोलि बुधवार बिहान ८ बजेदेखि विशाल दवाव र्यालीको आयोजना पनि गरिएको छ ।

तस्वीर : पत्रकार संगीत बस्यालको फेसबुक वालबाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Khadka Thapa

    Balla suru bhayo tauko dukhai pretek nagarik lai deu rajdhani

      Comment Author

      Laxman Bhattarai Bhattarai

      Ati ramro kura sir

    Comment Author

    Laxman Bhattarai Bhattarai

    Sampurna gabisama rajadhani banaunuparne jasto istiti aaula jasto po 6 ta hai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
6 Qualities Men Find Quite Attractive in Women
6 Qualities Men Find Quite Attractive in Women
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित