गीत सुन्दा जति सजिलो लाग्छ यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७३
|
|
१९५० पटक हेरिएको
Shares
गीत  सुन्दा जति सजिलो लाग्छ  यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना

सारांश

  • जिन्दगी एउटा यात्रा हो यही यात्राा गर्ने क्रममा कही उकाली कही भिरालो त कतै घुम्ती र दोबाटोहरु आउछन\यात्राा कहाँ सम्म र कसरी गर्ने त्यो यात्रािकै गन्तब्यमा भर पर्छ| कोही समस्या सँग जुधेर अघी बढ्छन त कोही बिच बाटोमा अलमलिन्छन त कोही बाटोबाटै फर्फ्यानछन हार मानेर| जो अप्ठ्यारो सँग पैठा जोरी खेलेर अघी बढ्छ ऊ पक्कै सफल बन्छ एकदिन हो यस्तै हरेक समस्या र अल्झन लाई पन्छाउदै आफ्नो लक्ष्य प्राप्तिमा लम्कने एक तारा हुन योजना पुरी| यिनै संगीत कि नक्षेत्र योजना सँग अनु अर्पणले उनको पछीइल्लो एल्बम समर्पण सँग जोडीएर गरेको कुराकानी यस्तो छ| हिजो आज के माँ ब्यस्त हुनुहुन्छ ?
  • -म्युजिक र मिडियाकै काममा ब्यस्त छु ।
  • समर्पण कस्तो खालको एल्बम हो?

जिन्दगी एउटा यात्रा हो यही यात्राा गर्ने क्रममा कही उकाली कही भिरालो त कतै घुम्ती र दोबाटोहरु आउछन\यात्राा कहाँ सम्म र कसरी गर्ने त्यो यात्रािकै गन्तब्यमा भर पर्छ| कोही समस्या सँग जुधेर अघी बढ्छन त कोही बिच बाटोमा अलमलिन्छन त कोही बाटोबाटै फर्फ्यानछन हार मानेर| जो अप्ठ्यारो सँग पैठा जोरी खेलेर अघी बढ्छ ऊ पक्कै सफल बन्छ एकदिन हो यस्तै हरेक समस्या र अल्झन लाई पन्छाउदै आफ्नो लक्ष्य प्राप्तिमा लम्कने एक तारा हुन योजना पुरी| यिनै संगीत कि नक्षेत्र योजना सँग अनु अर्पणले उनको पछीइल्लो एल्बम समर्पण सँग जोडीएर गरेको कुराकानी यस्तो छ|

हिजो आज के माँ ब्यस्त हुनुहुन्छ ?

-म्युजिक र मिडियाकै काममा ब्यस्त छु ।

समर्पण कस्तो खालको एल्बम हो?

-योजना पुरीले मेहन्तका साथ तयार पारिएको पप आधुनिक र लोक मिक्स समाबेश गरिएको एल्बम हो ।

कस्ता कस्ता गीत समेट्नु भएको छ?

-मायाप्रेम र देशप्रेम का गित समेटेकी छु ।

सबै भन्दा रमाईलो र मज्जा के गर्दा लाग्छ ?

-मनपर्ने म्युजिक सुन्दा अनि साथीभाइ र परिवार सगँको भेटघाटमा ।
संगीतलाई कसरी लिनुभएको छ ?

-संगीत मेरो लागी जीवन हो संगीत बिनाको मेरो जीवन हुनै सक्दैन ।

पहिलो गीत रेकर्ड गर्दाको अनुभब बाड्नुस् न। 
-म चाँही डराएकी थिए तर गीत गाएर स्टुडियो बाहिर आउदा स्रारै तारिफ पाएकी थिए । मेरो गीत दमकमा भएको आजभन्दा लगभग १० बर्ष अगाडी हो  ।
संगीतमा लाग्द बिर्सन नसकेको पल।

स्टेजमा गित गाएर निस्कदा साना साना भाइ बहिनी अटोगा्रफ लिन आएको कहिले बिर्सन ।
योजना पुरी ,योजना हुन सबै भन्दा बढी साथ कस्को छ?

-एउटा मात्र नाम लिन सक्दीन है । धेरै जना हुनुहुन्छ ।

संगीतमा आउन चाहने नयाँ मित्रलाई तपाईंको सन्देश के हुन्छ?

-गीत  सुन्दा जति सजिलो लाग्छ  यो क्षेत्रमा आए पछि झन ग्राहो छ सिकेर आउनुहोस् , संघर्ष गर्छु भनेर आउनुहोस् ।
अन्तिममा आफ्न शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ?

-नेपाली गीत सुनुहोस् राम्रो लाइ हौसला दिनुहोस् नराम्रो लाइ खवरदार गर्नुहोस् ।
धन्यवाद तपाईंइको समय र एल्बम सफलताको शुभकामना पनि |

-हस शिखर न्युजलाईपनि धन्यवाद ।

योजनाको नयाँ  गीत पनि हेरौ 

https://www.youtube.com/watch?v=-jSetX_ZlD8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?