बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १७, २०७९
|
|
४१ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

सारांश

  • काठमाडौँ ।
  • बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ ।
  • प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

काठमाडौँ । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ ।प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो । प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Create a free account

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. 打开Binance账户

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
बागमती सरकारद्वारा पुरस्कार घोषणा
बागमती सरकारद्वारा पुरस्कार घोषणा
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
मितेरी पुल बनाउन सुरु
मितेरी पुल बनाउन सुरु
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो
बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो
कास्की क्षेत्र नं १ मा मन्त्री र पूर्वमन्त्रीको उम्मेदवारी
कास्की क्षेत्र नं १ मा मन्त्री र पूर्वमन्त्रीको उम्मेदवारी
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

तपाईंले छुटाउनुभयो कि?