गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
सारांश
- गुल्मी, मंसिर २३ –गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवाली जितको नजिक पुग्नुभएको छ ।
- ज्ञवालीले २२ हजार ४ सय ५४ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारी झण्डै ८ हजार मतले पछाडि हुनुहुन्छ ।
- उहाँको मत १४ हजार ९ सय ४७ रहेको छ ।
गुल्मी, मंसिर २३ –गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवाली जितको नजिक पुग्नुभएको छ । ज्ञवालीले २२ हजार ४ सय ५४ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारी झण्डै ८ हजार मतले पछाडि हुनुहुन्छ ।
उहाँको मत १४ हजार ९ सय ४७ रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया