मोबाईलमा फोन गरी कुरा गर्ने क्रममा लडेर मृत्यु
सारांश
- काठमाडौं, ९ फागुन म्याग्दी : पिप्ले–८ मौवाफाँटस्थित ज्ञानोदय माबिको माथिल्लो तलाबाट आइतबार लडेर गम्भीर घाइते भएकी सोही स्कुलको कक्षा २ मा अध्ययनरत लुलाङ–६ लम्सुङका देबबहादुर बिककी दृष्टिबिहिन छोरी ९ वर्षीया यममाया बिकको उपचारको लागि जिल्ला अस्पताल म्याग्दीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
- रौतहट : घरदेखि करीव ५० मिटर टाढा बाटोमा बसेर छिमेकीसँग मोबाईलमा फोन गरी कुरा गर्ने क्रममा आइतबार अचानक लडेर बेहोश भएका टेङग्राह–७ मेवाटोल बस्ने ३५ वर्षीय शिवनाथ पण्डितको उपचारको लागि बरेवा अस्पताल कलैया बारातर्फ लैजाने क्रममा मृत्यु भएको छ ।
- घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, ९ फागुन
म्याग्दी : पिप्ले–८ मौवाफाँटस्थित ज्ञानोदय माबिको माथिल्लो तलाबाट आइतबार लडेर गम्भीर घाइते भएकी सोही स्कुलको कक्षा २ मा अध्ययनरत लुलाङ–६ लम्सुङका देबबहादुर बिककी दृष्टिबिहिन छोरी ९ वर्षीया यममाया बिकको उपचारको लागि जिल्ला अस्पताल म्याग्दीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रौतहट : घरदेखि करीव ५० मिटर टाढा बाटोमा बसेर छिमेकीसँग मोबाईलमा फोन गरी कुरा गर्ने क्रममा आइतबार अचानक लडेर बेहोश भएका टेङग्राह–७ मेवाटोल बस्ने ३५ वर्षीय शिवनाथ पण्डितको उपचारको लागि बरेवा अस्पताल कलैया बारातर्फ लैजाने क्रममा मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(Diazepam)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया