मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
४१ पटक हेरिएको
Shares
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)

सारांश

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफूले जनताको हितको पक्षमा काम गरेको दाबी गरेका छन् ।
  • उनले कर्णाली प्रदेशमा नेकपाभित्रको विवाद समाधान हुने विश्वास पनि दिलाएका छन् ।
  • हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले आफूविरुद्धको अविश्वाको प्रस्ताव आवश्यक नै नभएको जिकिर गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफूले जनताको हितको पक्षमा काम गरेको दाबी गरेका छन् । उनले कर्णाली प्रदेशमा नेकपाभित्रको विवाद समाधान हुने विश्वास पनि दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले आफूविरुद्धको अविश्वाको प्रस्ताव आवश्यक नै नभएको जिकिर गरे । उनले पार्टीको हित हुनेगरि नेतृत्वबाट हुने सबै निर्णय र निर्देशन आफ्नो लागि मान्य हुने पनि विश्वास दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ